चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन आग्रह

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गरेका छन् । नेपालका लागि चीनियाँ राजदुत होउ यानकी (ज्यग थ्बलत्रष्) ले बीहिबार मन्त्रालयमा गरेको शिष्टाचार भेटमा मन्त्री खनालले अहिले निक्कै थोरै संख्यामा नेपाली विद्यार्थी कृषि पढ्न चीन जाने गरेको भन्दै त्यो संख्या बढाउन आग्रह … Continue reading चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन आग्रह